लागू औषध तथा साइवर अपराध (Cyber Crime) सम्बन्धि सचेतिकरण कार्यक्रम
FIBSS Schoolआज यस फ्लोरिडा मा.वि. को प्राङ्गणमा वडा प्रहरी कार्यालय महेन्द्रनगरले आयोजना गरेको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषध तथा साइवर अपराध (Cyber Crime) सम्बन्धि सचेतिकरण कार्यक्रम यस बिधालयका प्रधानाध्यापक...